Logo

हिउँदमा टनकपुरबाट ४० मेवा विजुली आयात, कुलमान र राजीवकुमारले गरे हस्ताक्षर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हिउँदका लागि टनकपुरबाट थप ५ मेगावाट विद्युत आयात गर्ने भएको छ । टनकपुरबाट यस पटकको हिउदमा थप ३५ मेवा विद्युत आयातको तयारी गरिएपनि तत्काल ट्राफर्मरको क्षमता बृद्धि गर्न नसकिएकाले तत्कालका लागि थप ५ मेवा विजुली मात्र आयात गर्न लागिएको हो । प्राधिकरणले टनकपुरबाट हिउँदको समयमा ३५ मेगा विजुली आयात गर्दै…