Logo

विद्युत प्राधिकरणले कमायो १ बर्षमा करिव ३ अर्ब नाफा, विद्युत चुहावट २० प्रतिशतमा झर्याे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष करिव ३ अर्ब खुद नाफा कमाएको छ । महालेखापरिक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको आफ्नो ५६ औँ बार्षिक प्रतिवेदनअनुसार प्राधिकरणले गत आवमा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कार्यालयको प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ…