Logo

गण्डकी प्रदेशको चुहावट ७.९ प्रतिशतमा झार्ने लक्ष्य, नेपालभर विद्युतिकरणका लागि अभियान चलाउन कुलमानको जोड

काठमाडौं । नेपाल विद्युत प्रधिकरणले गण्डकी प्रदेशमा अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई ७ दशमलव ९ प्रतिशतमा झार्ने भएको छ । प्राधिकरणले गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पोखरालाई गत आर्थिक वर्ष (आव) २०७५/७६ मा १० दशमलव ४३ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालु आवमा ७ दशमलव ९ प्रतिशतमा झार्ने लक्ष्य दिएको हो । चालु आवको पहिलो ४…