काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राती १२ बजेदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य बढाएको हो । ईण्डियन आयल कर्पोरेशनले पछिल्लो पटक पठाएको मूल्य अनुरुप निगमले डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । पेट्रोल, हवाई ईन्धन र एलपि ग्यासको…