Logo

जिब्रोको स्वाद र मोटोपनको समस्या, जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीको विचार

काठमाडौं । दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ ‘तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।’ उनले त्यो बेला भनेका थिए, ‘तौल घटाउन कोशिस गर्दैछु ।’ केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो । उनको अगाडि आएको ठूलो भुँडी त स्याप्पै घटेछ, उनको उमेर नै…