काठमाडौ । महालक्ष्मी विकास बैंकले १९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अनुसार भिडियो कन्फरेन्स मार्फत सफलता पूर्वक सभा सम्पन्न गरिएको हो । उक्त सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आठ दसमलव ८० प्रतिशतका दरले बोनस सेयर तथा शुन्य दसमलव ४६ प्रतिसतका दरमा नगद…