Logo

राष्ट्र बैंकद्वारा नेपाल एसबीआई बैंक विप्रेषण भित्र्याउने कार्यमा योगदान गरेकोमा सम्मानित

काठमाडौँ । नेपाल एसबीआई बैंक लि.रेमिट्यान्सको आप्रवाह विधातर्फ योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिक उत्सव समारोहको अवसर पारेर शुक्रबार गरिएको कार्यक्रममा बैंकलाई प्रशंसापत्र प्रदान गरिएको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देलाई प्रदान गरेका थिए ।…