काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता भएको छ ।बैंकको आन्तरिक लेखापरीक्षण गर्ने गरी दुई निकायबीच सम्झौता पत्रमा हस्ताक्षर भएका हो । बैंकको नारायणहिटीपथस्थित प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहका वीच सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट अधिकार प्राप्त…