काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य चयन भएका छन् । शनिबार बसेको संघको ३७ औं बार्षिक साधारणसभाले विभिन्न ५ बैंकका सीईओलाई कार्यसमिति सदस्यमा चयन गरेको हो । संघको शनिबार सम्पन्न साधारण सभाले सदस्यहरूमा प्रभु बैंकका सीईओ अशोक शेरचन, प्राईम कमर्सियल बैकका सीईओ सन्जिव मानन्धर , सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे, राष्ट्रिय वाणिज्यका…