काठमाडौं । प्रभु बैंकले यही माघ २९ गतेबाट एकिकृत कारोवार शुरु गर्ने भएको छ । प्रभु बैंक र ग्राण्ड बैंकबीच मर्ज भई प्रभुको नामबाट एकिकृत कारोवार शुरु गर्न लागेको हो । फागुनबाट एकिकृत कारोवार शुरु गर्ने भनिएपनि नेपाल राष्ट्र बैंकले माघबाटै शुरु गर्न पत्राचार गरेपछि सोही अनुरुप माघ २९ गतेबाट गर्न लागिएको प्रभु बैंकका प्रमुख…