Logo

मेगाको ५३ स्थानमा शाखारहित बैंकिङ, सीईओ शाह भन्छन्, २ वर्षभित्र ७६ वटा पुर्याउछौं

काठमाडौं । मेगा बैंकले देशमा विभिन्न ५३ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यका वाहिरका विभिन्न १८ वटा जिल्लामा सो सेवा संचालनमा ल्याएको हो । बैंकले पछिल्लो पटक कैलालीको घैलाबौनियामा यसै साता सो सेवा संचालनमा ल्याएको छ । बैंकले ४ वर्ष अघि नेपालमै पहिलोपटक शाखारहित बैंकिङ सेवा सुरु गरेको थियो ।…