Logo

आजबाट खुल्यो वैदेशिक रोजगार बचतपत्र, ५ वर्षे बचतमा ९ प्रतिशत व्याज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुका लागि वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । सरकारले आजबाट २५ करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्रको लागि आवेदन खुला गरेको हो । वैदेशिक रोजागारीमा गएका कामदारहरुको रकम संकलन गर्ने उद्देश्य अनुरुप उक्त बचतपत्र निष्काशन गरेको हो । सो बचतपत्रमा लगानीगर्न चाहनेले वार्षिक ९ प्रतिशत ब्याज पाउँनेछन्…