काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको एफपीओ थप जटिल बनेपछि उत्साहित बनेका लगानीकर्ताहरु निराश बन्न पुगेका छन । संस्थापक सेयरधनीहरुले सेयर खरिद गर्न नपाउने भएपछि पारदर्शीरुपमा खरिद अगाडि बढेन । घुमाउरो पाराले संस्थापकहरुले नै लगानी गर्ने तयारी भएपछि स्रोत खोल्नुपर्ने व्यवस्थाले थप जटिल बनाएको छ । रु १० लाख रुपैयाँभन्दा बढी रकम बराबरको सेयर आवदेनका…