काठमाडौं । सानिमा बैंकले भिसा डोमेस्टिक क्रेडिट कार्ड संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्य अनुरुप सो कार्ड संचालनमा ल्याएको हो । बैंकले ल्याएको सो कार्ड नेपाल तथा भारतका भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा सहज रुपमा प्रयोग गर्न सकिने छ । सिमित अवधिका लागि व्यापारिक केन्द्रहरुमा…