Logo

ओलम्पिक कमिटीलाई ग्लोवल आईएमईको प्रायोजन, जर्सि लगायत खेल सामग्री उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल ओलम्पिक कमिटीलाई प्रायोजन गरेको छ । सन् २०१६ अगस्ट ५ देखि २१ सम्म ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सञ्चालन हुने ओलम्पिक २०१६ मा सहभागिता जनाउने खेलाडीहरुको लागि बैंकले जर्सि, ट्रयाक्सुट लगायतका अन्य सामाग्री प्रायोजन गरेको छ । प्रायोजन सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग…