काठमाडौं । एभरेष्ट बैंकले कुपन्डोलमा एटीएम सेवा संचालनमा ल्याएको छ । बैंकले सो स्थानमा आफ्नो ८६ औं एटीएम सेवा संचालनमा ल्याएको हो । उक्त एटीएमको उद्घाटन सरदार प्रितम सिंह (अध्यक्ष–गुरुद्धारा गुरुनानक सत्सँग) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा गरेका हुन् । कुपन्डोल तथा ललितपुर क्षेत्रका ग्राहक तथा सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ सेवा उपलब्ध…