Logo

सनराइजले ३३ दशमलव ३३ % बोनस सेयर वितरण गर्दै, ९ औं वार्षिक साधारण सभाले पारित गर्ने

काठमाडौं । सनराइज बैंकले आफ्ना सेयरधनीलाई ३३ दशमलव ३३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको बिहीवार बसेको संचालक समितिको बैठकले  बोनस वितरण गर्ने निणर्य गरेको हो । साविकको नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात् कायम हुन आएको चुक्ता पूँजी रु. ३ अर्व ९७ करोड ६० लाखमा २०७३ आषाढ मसान्त सम्म को…