Logo

कुमारी बैंकले चार संस्था गाभेर शुरु गर्यो एकीकृत कारोबार

काठमाडौ । कुमारी बैंक लिमिटेडले शुक्रबारदेखि एकिकृत कारोबार शुरु गरेको छ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेड, महाकाली विकास बैंक लिमिटेड, काक्रेविहार विकास बैंक लिमिटेड र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति एकीकृत कारोबार सुरु गरेको हो । शुक्रबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपालले एकीकृत कारोबारको सुभारम्भ गरे । कुमारी बैंक लिमिटेडले…