Logo

एनआइसी एसियालाई इक्राको ‘ए’ रेटिङ प्राप्त, जोखिम युक्त कर्जा न्युन

काठमाडौं । यस एन आई सी एशिया बैंकले इक्रा नेपालबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ्ग प्राप्त गरेको छ । बैंकले इक्रा रेटिङ–ए प्राप्त गरेको हो । बैंकको १९ वर्षको लामो व्यवसायिक आधार, पूँजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सा लगायत अन्य सम्बन्धित सुचकांकहरुको स्तरको आधारमा उक्त क्रेडीट रेटिङ्ग प्रदान गरिएको हो ।…