काठमाडौं । प्रभु बैकले १ रुपैयाँमा आस्वा फारम भर्न मिल्ने ब्यवस्था लागू गरेको छ । बैंक तथा वित्तीय संस्थाले आस्वाबाट आवेदन दिँदा निःशुल्क फारम भर्ने होडबाजी चलेको बेला प्रभु बैंकले पनि १ रुपैयाँमै आवेदन दिन सकिने ब्यवस्था लागू गरेको हो । बैंकले नेपाल धितोपत्र बोर्डको निर्णय अनुसार माघ ५ गतेदेखि तोकिएको लागत शुल्कमा आस्वा आवेदन…