Logo

हिमालयनको नाफा १ अर्ब माथी, ब्याज आम्दानीमा बृद्धि

बिजखबर संवाददाता १ भदौं, काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७१/७२ मा १ अर्ब रुपैयाँ नाफा कमाउने बैंकको सुचीमा परेको छ । बैंकले सो आवमा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । आव २०७०/७१ मा बैंकले ९५ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको व्याज आम्दानीमा…