Logo

बङ्गलादेश बैंंकको नाफा ५ करोडले बढ्यो, कर्जा प्रवाह ६ अर्वले बृद्धि

बिजखबर संवाददाता २१ साउन, काठमाडौं । नेपाल बैंगलादेश बैंकले गत आवमा ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आव २०७०/७१ मा ७४ करोड २३ लाख मुनाफा आर्जन गरेकोमा गत आवमा आइपुग्दा ७९ करोड २७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । बैंकले व्याज आम्दानीमा बृद्धि गरेसँगै समग्र नाफामा सुधार आएको हो ।…