Logo

नेपाल लाइफ र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता, सबै शाखाबाट सेवा लिन सकिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एभरेष्ट बैंक लिमिटेडसंग बैंकान्स्योरेन्स सम्झौता गरेको छ । ग्राहकहरूलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले मंगलबार बैंकान्स्युरेन्स सम्झौता भएको कम्पनीले जानकारी दिएको छ । सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्सका कर्पोरेट मार्केटिङ प्रमुख पवन कुमार खड्का र एभरेष्ट बैंक लिमिटेडका नायब महाप्रबन्धक केशव राज पौडेल ले हस्ताक्षर गरेका हुन…