काठमाडौं । एभरेष्ट बैंकले धरान सुनसरीका १० वटा विद्यालयमा वित्तीय साक्षरता कक्षा संचालन गर्न फिनलेट नेपालसँग सहकार्य गरेको छ । फिनलेट नेपालले बैंकको वित्तीय साक्षरता अभियानमा सहभागि हुन स्कुल बुक नामक ५ महिना लामो वित्तीय साक्षरता कार्यक्रम विशेष रुपमा डिजाइन गरिएको छ । जसले बालबालिका र अभिभावकहरुलाई वित्तीय मामिलालाई राम्रोसँग बुझ्न मदत गर्नुका साथै मुद्रा…