काठमाडौं । एनआईसी एशिया बैंक र मेघा अस्पतालबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकहरुले अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट पाउने भएको छ । बैंकका डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र अस्पतालका अध्यक्ष किशोर जंग राणाले उक्त…