Logo

संस्था एक्वायर गर्न ग्लोबल आईएमई बैंकले साउन १४ मा डाक्यो विशेष साधारणसभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । ग्लोबल आईएमई बैंकले विशेष साधारणसभा बोलाएको छ । बैंकले साउन १४ गतेको लागि विशेष साधारणसभा बोलाएको हो । बैंकले हाथवे फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गर्नका लागि विशेष साधारणसभा बोलाएको हो । सो साधारणलेसभाले फाइनान्स गाभ्नको बैंकलाई स्वीकृति दिने, डिडिए प्रतिवेदनको आधारमा स्वाप रेसियो स्वीकृत गर्ने भएको छ । साथै बैंकले हाथवेलाई एक्विजिशन गरेपश्चात…