काठमाडौं । सनराइज बैंकले तनहुँको भानु नगरपालिका १३ मा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखारहित सेवाको भानु नगरपालिकाका मेयर राम बहादुर बानियाले उद्घाटन गरेका हुन । सो शाखाको बजार प्रतिनिधिमा भने अजिज मियालाई नियुक्त गरेका छन । मेयर बानिया तथा बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द्र केसीले मियालाई संयुक्त रmपमा…