काठमाडौं । एनआईसी एशिया बैंक र उच्च अदालत पाटनबीच सम्झौता भएको छ । सम्झौता पछि बैंकलाई उच्च अदालतले अदालत परिसरमा एटिएम मेसिन संचालनका लागि जग्गा उपलब्ध गराउने छ । अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकले विश्वास लिएको छ । बैंकले २ सय ९२ शाखा, ३…