Logo

पोखराको बुढीबजारमा सनराइज बैंकको शाखा, शाखा संख्या १२० पुग्यो

काठमाडौं । सनराइज बैंकले पोखराको बुढीबजारमा १२० औं शाखा संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमकाबीच पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन । साथै सोही अवसरमा उनीहरुले एटिएम सेवाको समेत उद्घाटन गरेका छन । बैंकले १२० शाखा, ३८ शाखारहित बैंकिङ…