काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ति प्रकृया अगाडि बढाएको छ । बैंकले आवेदन माग गर्दै खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अघि बढाएको हो । बैंकले सिईओ खाली भएको ४ महिना पछि नयाँ सिईओ नियुक्ति प्रक्रिया अघि बढाएको हो । बैंकका तत्कालिन सिईओ देबेन्द्रप्रताप शाहको अनिवार्य अवकाश भएसँगै नेपाल बैंकमा सिईओ…