काठमाडौं । प्रभु बैंकले एकैसाथ विभिन्न ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार विभिन्न कार्याक्रमको आयोजना गर्दै कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत…