काठमाडौं । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि बागमती र कर्णाली प्रदेशलाई ५–५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको हेटौंडा शाखाका प्रबन्धक निरञ्जन देवकोटाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका छन । त्यस्तै बैंकका वीरेन्द्रनगर शाखाका प्रबन्धक विक्रम थापाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ५ लाख रुपैंया सहयोग…