काठमाडौं । सिटिजन्स बैंकले तह्रौं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स एक्सट्रा फिक्स डिपोजिट’ निक्षेप योजना सार्वजनिक गरेको छ । बैकले कोभिड १९ को महामारीमा आफ्नो आफनो १३ औं वार्षिकोत्सव सम्पन्न गर्दै ३ महीना देखि १० वर्ष सम्मको अवधि तथा १ लाख रुपैयाँको न्यूनतम मौज्दातमा खाता खोल्न सकिने गरि उक्त खाता संचालनमा ल्याएको हो । बैंकले उक्त खातामा…