Logo

एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्तालाई नयाँ अफर, ‘ईन्स्टा बाई योजना’ मा नयाँ सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत रकम भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘ईन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो ।…