Logo

मेगा बैंकको ‘मेगा विश्वास बचत खाता’ योजना, ६.५ प्रतिशत ब्याजसहित १७ आकर्षक सुविधा

काठमाडौं । मेगा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको छ । बैंकले सोमबार उक्त नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको हो । बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको जानकारी दिएको हो…