Logo

नबिल बैंकले भन्यो : हामीसँग कसैले चन्दा मागेको छैन

काठमाडौं । नबिल बैंकले आफूसँग सरकार सम्बद्ध कुनै पनि व्यक्तिहरुले चन्दा नमागेको स्पष्ट पारेको छ । बैंकले आईतबार एक विज्ञाप्ति जारी गर्दै कसैलै चन्दा नमागेको स्पष्ट पारेको हो । जारि विज्ञाप्तिमा भनिएको छ, ‘विभिन्न अनलाइन मिडियाहरूमा (नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेको) जस्तो भ्रामक समाचार प्रकाशित भएकोमा नबिल बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।…