Logo

सिद्धार्थ बैंक र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता, बैंकका ग्राहकलाई छुटको सुविधा उपलब्ध हुने

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटि प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख-कार्ड श्री रविन मल्ल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिका तर्फबाट निर्देशक-बिक्री तथा बजार व्यवस्थापन प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता…