काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल २०२० नम्रता श्रेष्ठलाई नियुक्त गरिएको छ । बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि उनलाई शुक्रबार एक कार्यक्रमकाबीच ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष…