Logo

माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा बिस्तार, वीरगंज तरकारी तथा फलफूल बजारमा शुरु

काठमाडौं । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले वीरगंज तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । उक्त क्यूआर कोड सेवा सुरु भएस‍ँगै वीरगंज तरकारी तथा फलफूल बजारमा तरकारी तथा फलफूल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम…