काठमाडौं । बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबलकारबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाइप तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी टिकट खरिद गर्दा १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकीय नगरी पोखरामा रहेको अन्नपूर्ण केबलकारले देशको…