Logo

ग्लोबल आइएमई बैंक कान्तिपथ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक, कान्तिपथ शाखाले शुक्रबार वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । शाखाले डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ग्लोबल आइएमई बैंक बागमती प्रदेश प्रमुख ध्वजविक्रम साउँदले ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सेवाबाट हरेक प्रकारका सुविधा उपलब्ध हुने बताएका छन् । उनले वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अब…