काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको ‘१०% सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्नका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रूपैयाँ दरका जम्मा ३ अर्बबराबरको ३० लाख इकाइ ऋणपत्र जारी गर्न लागेको हो। सम्झौतामा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज…