Logo

दुई महिनामा वाणिज्य बैंकले कमाए साढे १६ अर्बभन्दा धेरै नाफा : ग्लोबलको सबैभन्दा बढी, एसबीआइको सबैभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा २० वाणिज्य बैंकले साढे १६ अर्बभन्दा धेरै नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको पहिलो २ महिनामा १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा कमाएका हुन ।…