काठमाडौँ । कृषि विकास बैङ्कबाट कर्जा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरूलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्पूर्ण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट हुने भएको छ । यस सम्बन्धी थप जानकारीका लागि बैंकले आफूले कारोबार गरिरहेको बैंकको शाखामा सम्पर्क गर्न समेत आह्वान गरेको छ । पछिल्लो समय नेपाली अर्थतन्त्रमा…