काठमाडौं । लक्ष्मी बैंकको सबै शाखा कार्यालय दुई दिन बन्द रहने भएका छन् । बैंकका अनुसार असार २७ र २८ गते सबै शाखा बन्द हुनेछन् । बैंकका अनुसार मर्जरसम्बन्धी डेटा सार्नुपर्ने भएकाले बैंकका सम्पूर्ण प्रणालीहरु बन्द हुने भएका हुन् । यो अवधिमा बैंकबाट प्रदान गरिदै आएको क्रेडिट कार्डबाहेकको सबै सेवा बन्द हुने छ । लक्ष्मी…