काठमाडों । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना लगानीकर्ताका लागि ४.२१ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको मंगलबार बसेको बाइसौं वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ रुपैँया छ । यसको…