Logo

सानिमा बैंकका ग्राहकहरुलाई ‘फूडमाण्डू’मा क्यासब्याक, प्रत्येक शनिबारका लागि लागू

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न ‘फूडमाण्डू’संग क्यासब्याक अफरको व्यवस्था गरेको छ । यो योजना यहि साउन २० गतेदेखि माघ २० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुने भएको हो । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक…