Logo

आजैदेखी लागुहुने गरी एनएमबी बैंकले घटायो ब्याजदर, मुद्दतीमा कति पाइन्छ ?

काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकका अनुसार नयाँ ब्याजदर घटेको छ । बैंकको घटेको ब्याजदर आज (मंसिर २५ गते) देखि लागु हुने जानकारी दिएको छ । बैंकले अब अधिकतममा ९ प्रतिशत दरमा ब्याज दिने भएको छ। बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा साे ब्याज दिने जनाएकाे छ । यस…