काठमाडौं । पछिल्लो केही समययता बैंकिङ क्षेत्रमा देखिएको अधिक तरलताको कारण बैंकिङ क्षेत्र दबाबमा देखिएको छ । सर्वसाधारणबाट उच्च ब्याजमा निक्षेप संकलन गरेपनि कर्जा लगानी नहुँदा ब्याजको मारमा बैंकिङ क्षेत्र परेका् छ । बैंकिङ क्षेत्रमा अधिक तरलता हुँदा राष्ट्र बैंकले मंसिर महिनामा मात्र ६ पटक निक्षेप प्रशोचनकाा उपकरण प्रयोग गरेर बैंकिङ च्यानलबाट अर्बौं रुपैयाँ प्रशोचन…