Logo

यूएसएसडी भुक्तानी प्रणाली अनिवार्य नगर्न सुझाव, यस्ता छन् नियामक निकायले निर्वाह गर्नुपर्ने भूमिकाहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकको अध्ययनले यूएसएसडी भुक्तानी प्रणाली अनिवार्य नगर्न सुझाव दिएको छ । केन्द्रिय बैंकले यूएसएसडीमा आधारित भुक्तानी प्रणाली र यसको नियमनबारे अध्ययन गर्दै यस्तो सुझाव दिएको हो । अध्ययनले यो प्रणाली लागू गर्नका लागि नेपाल दूरसंचार प्राधिकरण (एनटीए) र नेपाल राष्ट्र बैंक (एनआरबी)ले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पारेको हो । एनटीए…